नयाँ बर्षको मध्यरातमा रघुगंगामा भिषण असिनापानी र बाढी (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख २ गते । नयाँ बर्षको मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती, ३ पिप्ले र ४ दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी, आलु लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो ।असिना … Continue reading नयाँ बर्षको मध्यरातमा रघुगंगामा भिषण असिनापानी र बाढी (भिडियो सहित)